tara adhikari

कान्तिपुर दैनिक
यौन दुर्व्यवहारका मनोवैज्ञानिक पक्ष

एक दशकअगाडि एक ४० वर्षीया विदेशी महिला मसम्म आइपुगिन् । ९–१० वर्षको उमेरमा आफ्नै परिवारका सदस्यले गरेको यौन दुर्व्यवहारका डरलाग्दा अनुभव र आघात बोकेर आएकी उनी हुर्किने क्रममा कहिल्यै सन्चो भइनन् । अझ विपरीतलिंगीसँगका सम्बन्धहरू कहिल्यै निर्वाह गर्न नसकेकै कारण खुसी नभएको अनुभव थियो उनीसँग । जब उनलाई कुनै सम्बन्ध दिगो हुन लागेको आभास हुन्थ्यो, तब यौन दुर्व्यवहारको आघात […]

Read more
अनलाइनखबर
कोरोना महामारीमा बालबालिकाको मानसिक स्वास्थ्य

विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमणले ३० करोडभन्दा बढी मानिसलाई प्रत्यक्ष असर पारेको छ भने अप्रत्यरुपमा विश्वका सात अर्ब जनसंख्यालाई प्रभावित पारेको छ । यो जनस्वास्थ्य सङ्कटले आर्थिक, सामाजिक र व्यक्तिगत पाटोमा पनि नराम्ररी असर गरिरहेको छ। समग्रमा हेर्दा कोरोना भाइरसले बालबालिकालाई तुलनात्मक रूपमा कम सङ्क्रमित गरेको देखिएको पाइए पनि यसले निम्त्याइरहेको मानसिक असर भने गहिरो […]

Read more
भिडियो
महामारीको समयमा मानसिक स्वास्थ्य

यो भिडियो सुरुमा केयर नेपालको फेसबुक पेजमा प्रकाशित भएको हो।

Read more
नयाँ पत्रिका दैनिक
महामारीमा विरोध प्रदर्शनको मनोवैज्ञानिक पक्ष

जब स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार, आरडिटी परीक्षणको गुणस्तरहीनता र अनियन्त्रित संक्रमणले युवा दिक्क हुन्छन्, चुप लागेर बस्न सक्दैनन्  कोरोना भाइरस संक्रमितको संख्या र मृत्युमा वृद्धि भइरहेका वेला युवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शनले धेरैको ध्यान खिच्यो । मुलुकभर कोरोना भाइरसको जोखिम बढिरहेका वेला शारीरिक दूरी कायम राख्नुपर्ने वेलामा खुकुलै भए पनि बन्दाबन्दीको अवस्थामा निडर भएर जोस र विरोधका […]

Read more
नागरिक दैनिक
बन्दाबन्दीमा किशोर/किशोरीको मानसिक स्वास्थ्य

कोरोना भाइरसको महामारीले निम्त्याएको बन्दाबन्दीको अवस्थामा हामी सबैको दैनिक क्रियाकलाप प्रभावित भएका छन् । अन्योल, छटपटी र डरको यो अवस्थाले प्रभावित हुने बालबालिका, स्वास्थ्य समस्या भएका वयस्क र वृद्ध अवस्थाका मानिसको शारीरिक र मानसिक स्वास्थ्यका बारेमा चर्चा भए पनि किशोरावस्थाका व्यक्तिहरूका विषयमा कमै चासो भएको देखिन्छ । टिनएजर्स भनिने किशोर/किशोरीको समूह कोरोना भाइरस संक्रमणको कम […]

Read more
नयाँ पत्रिका दैनिक
कोरोनाले निम्त्याएको डरको मनोविज्ञान

प्रविधिका कारण प्राप्त हुने नकारात्मक समाचार र मिथ्या सूचना पढेर झन् बढी मानसिक समस्या बढिरहेको छ कोरोना भाइरसको महामारीले लगभग पूरै संसार डर, त्रास र शोकबाट गुज्रिरहेका वेला हामी नेपालीलाई यसले दिनदिनै अझ बढी सशंकित र त्रसित बनाइरहेको छ । यो बन्दाबन्दीको समय र नेपालमा संक्रमितको सख्या ४२ पुगेपछि हाम्रो धेरैजसो समय कोरोना भाइरससम्बन्धी समाचार, […]

Read more
नागरिक दैनिक
स्कुल पठाउने उचित उमेर

अक्षराम्भ गराउने सांस्कृतिक दिन श्रीपञ्चमी र नयाँ शैक्षिक सत्र सुरु हुने समय नजिकिँदै गर्दा अभिभावकलाई आफ्नो बच्चा विद्यालय पठाउने बेला भयो कि भएन भन्ने प्रश्नले सबैभन्दा बढी सताउने गर्छ। सहरीकरण र विकाससँगै हाम्रो जीवनशैली, भोगाइ, सोचाइ र बालबालिकाको लालनपालन गर्ने तरिकामा जे–जस्ता परिवर्तन आएका छन्, तिनले पनि अहिलेका आमा–बुवालाई आफ्ना बालबालिकाको भविष्यप्रति बढी चिन्तित बनाएका […]

Read more
कान्तिपुर दैनिक
मनोसामाजिक सहयोगको खाँचो

गत वैशाख १२ गते गएको भूकम्पमा देशले खेपिरहेको क्षति पीडादायक छ। यति बेला राज्यसहित विभिन्न राष्ट्रहरू, संघ संस्थाहरू र व्यक्तिगत हिसाबले राहत सहयोग आइरहेको छ। यद्यपि सहयोग पर्याप्त मात्राका नपुगेको गुनासो पनि छ। सिँगो देश नै यसरी विपत्तिमा परेको बेला जन, धन र भौतिक संरचनाको जुन रूपमा क्षति भएको छ, त्यसको पुन:संरचना र पुन:स्थापनाका लागि […]

Read more