suicide

नागरिक दैनिक
जनस्वास्थ्य समस्याका रूपमा आत्महत्या

आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने नारासहित यो वर्ष आज अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवस मनाइँदैछ । सन् २००३ देखि सेप्टेम्बर १० मा यो दिवस बढ्दो आत्महत्या रोकथामका लागि जीवन बहुमूल्य हुन्छ भन्ने जनचेतना फैलाउन मनाउँदै आइएको छ । पहिलो केही वर्षहरूमा फरक–फरक नाराहरू लिइएको भए पनि विगत तीन वर्षदेखि एउटै नारा लिइएको छ । यसको कारण आत्महत्या व्यक्तिगत समस्या […]

Read more