नागरिक दैनिक

नागरिक दैनिक
जनस्वास्थ्य समस्याका रूपमा आत्महत्या

आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने नारासहित यो वर्ष आज अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवस मनाइँदैछ । सन् २००३ देखि सेप्टेम्बर १० मा यो दिवस बढ्दो आत्महत्या रोकथामका लागि जीवन बहुमूल्य हुन्छ भन्ने जनचेतना फैलाउन मनाउँदै आइएको छ । पहिलो केही वर्षहरूमा फरक–फरक नाराहरू लिइएको भए पनि विगत तीन वर्षदेखि एउटै नारा लिइएको छ । यसको कारण आत्महत्या व्यक्तिगत समस्या […]

Read more
नागरिक दैनिक
बन्दाबन्दीमा किशोर/किशोरीको मानसिक स्वास्थ्य

कोरोना भाइरसको महामारीले निम्त्याएको बन्दाबन्दीको अवस्थामा हामी सबैको दैनिक क्रियाकलाप प्रभावित भएका छन् । अन्योल, छटपटी र डरको यो अवस्थाले प्रभावित हुने बालबालिका, स्वास्थ्य समस्या भएका वयस्क र वृद्ध अवस्थाका मानिसको शारीरिक र मानसिक स्वास्थ्यका बारेमा चर्चा भए पनि किशोरावस्थाका व्यक्तिहरूका विषयमा कमै चासो भएको देखिन्छ । टिनएजर्स भनिने किशोर/किशोरीको समूह कोरोना भाइरस संक्रमणको कम […]

Read more
नागरिक दैनिक
स्कुल पठाउने उचित उमेर

अक्षराम्भ गराउने सांस्कृतिक दिन श्रीपञ्चमी र नयाँ शैक्षिक सत्र सुरु हुने समय नजिकिँदै गर्दा अभिभावकलाई आफ्नो बच्चा विद्यालय पठाउने बेला भयो कि भएन भन्ने प्रश्नले सबैभन्दा बढी सताउने गर्छ। सहरीकरण र विकाससँगै हाम्रो जीवनशैली, भोगाइ, सोचाइ र बालबालिकाको लालनपालन गर्ने तरिकामा जे–जस्ता परिवर्तन आएका छन्, तिनले पनि अहिलेका आमा–बुवालाई आफ्ना बालबालिकाको भविष्यप्रति बढी चिन्तित बनाएका […]

Read more